#मुक्तक तिमीलाई जति रिसाउन मन लाग्छ बरु रिसाउ म केही भन्दिन तिमीलाई आउन मन लाग्छ आउ । यो हरिको दरबार तिम्रो लागि सधैँ खुल्ला रहन्छ कुनै समय इच्छा जाग्यो भने त्रृणा बुझाएर जाउ ।। ~ कबिताहरी सुन्दरहरैंचा १ कुमारगाउँ मोरङ

Comments

  1. नपरोस् जिन्दगीको कुनै मोडमा भेटिनु धिक्कार छ
    नपरोस् एक अर्काको बारे फेरी सम्झिनु धिक्कार छ।
    धागो चुडिएको चङ्गा जस्तै हुने सम्बन्ध के सम्बन्ध
    अन्यथा धागोमै आएर नपरोस् बाँधिनु धिक्कार छ।।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मुक्तक