मुक्तक

मुक्तक समय मात्र खेर फाल्ने होइन, जीन्दगी विताउने आट राख्छु। सुखदुःखमा साथ दिएर तिमीलाई नैं जुनिभर आफ्नो ठान्छु। यसरी नै चलिरहोस् हाम्रो सम्बन्ध, नलागोस् यहाँ कसैको आँखा, यहिँ सम्बन्ध टिकाइराख्न सँगै जिउने मर्ने बाचा कसम खान्छु।। #कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ

Comments

Popular posts from this blog

मुक्तक

भेनासालीको दोहोरी गीत