📚✒#कहानी✒📚👫 "अन्धोपन" एउटा जेहेन्दार केटोले एउटी असाध्यै राम्री लगनशिलता देख्नमा स्वर्गकी परी, अप्सरा की खानी, अति नैं सुन्दरी केटी सँग विवाह गरेछन्। विवाह पश्च्यात उनीहरू दुबैको जोडी अपार मायाको साथ सुमधुर मय जिन्दगी चलिरहेको थियो। केटोले केटीलाई धेरै नैं चाहान्थ्यो। केटीको सुन्दरता देखेर सधैभरि तारिफ गर्ने गर्थ्यो, तारिफ को सिमा नैं थिएनन्। एक आपसमा कतिधेरै माया गर्थ्यो होला? तर केही दिन महिनाको अन्तरालपछि केटीलाई चर्मरोग ले(SKIN DISEASE) ग्रस्त बनायो। भगवानको लिला पनि बुझ्नै नसकिने, कसको नजर लाग्यो होला उनीलाई। बिस्तारै बिस्तारै केटीको सुन्दरतामा कमी आउँदै गयो। यस्तो अनुहार देखेर आफुले आफैमा डर त्रास उत्पन्न हुने गर्थ्यो। मनमा खेलि रहन्थ्यो यि कुराहरु... केही किसिमले मेरो अनुहार राम्रो भएन भने म उहाँको आक्रोशलाई सम्हाल्न सक्दिनँ। त्यसै समय एकदिन श्रीमानको कुनै कामको शिलशिलामा शहर देखी बाहिर जानु पर्ने भएछ। काम सकिएपछि जब घर आउने क्रममा श्रीमानको गाडी दुर्घटना हुन पुग्यो। दुर्घटनामा उहाँले दुईटै आँखा गुमाए छन्, तर त्यस कारण पश्च्यात पनि उनीहरूको अपार माया ज...
Comments
Post a Comment