एउटा सानो #कहानी
"छट्टु छोरा"
केहिदिन अगाडिको कुरा हो।
सुन्दर हरैंचा नगरपालिका १ मोरङ मा बसोबास गर्दै आएका बुबाले आफ्नो जेलमा बसेको छोरालाई चिठी लेखे छन्।
छोरा खेतमा आलु लगाउनु थियो? बुढोपनाले छोयो मलाई, म खेत खन्न सक्दिनँ? तिमी यहाँ भैदिएको भए बाबुछोरा मिलेर खेत खनेर आलु लगाउने थियौं, अब एक्लै ले मैले केनै गर्न सक्छु र छोरा, तैपनि बिस्तारै बिस्तारै खन जोत गर्नुपर्ला ।
छोराले तुरुन्तै पत्रको जवाफ लेखि पठायो।: बुबा तपाईं पागल त हुनु भएन? तपाईं खेत जोत्नु हुन्छ, त्यस खेतमा मैले हतियार बन्दुकहरु गाढेर लुकाएको छु।
अगर तपाईले खेत खनजोत गर्नु भयो भने, मत बर्बाद नैं हुन्छु बुबा?
पत्र पठाएको अर्को दिन पुलिसहरु आएर त्यो किसानको खेतमा हतियार बन्दुकहरु खोज्नको लागि पुरै खेत खनि दियो तर केही पाएनन्।
छोराले पूर्ण फेरि अर्को पत्र लेखि पठायो।: बुबा अब तपाईंले आलु रोप्न सक्नुहुन्छ। म जेलभित्र बसेर यति नै मद्दत गर्न सक्छु तपाईं लाई।
इलाका कसैको पनि होस् ।
मोरङमा मेरो घर छ, मलाई केको डर।
आफ्नै दममा जिउँने हो, कसैको छैन भर।।
👲
👈 🎽 👉
\ - \
👢👢
👷हरिनारायण चौधरी
हाल:-मुम्बई
मुक्तक
आएको छ तिम्रो कारण मुहारमा मेरो मुस्कान तिमीसँगै रमाउन पाउँदा सुम्पेको छु यो ज्यान। गाउँघरतिर चर्चा चलेको छ रे। तिम्रो र मेरो त्यसैले नगरेको रहेछ कसैले इज्जत र सम्मान।। ~ कबिताहरी ससुन्दरहरैंचा १ कुमार गाउँ मोरङ
Comments
Post a Comment