Posts

Showing posts from December, 2025
#मुक्तक तिमीलाई जति रिसाउन मन लाग्छ बरु रिसाउ म केही भन्दिन तिमीलाई आउन मन लाग्छ आउ । यो हरिको दरबार तिम्रो लागि सधैँ खुल्ला रहन्छ कुनै समय इच्छा जाग्यो भने त्रृणा बुझाएर जाउ ।। ~ कबिताहरी सुन्दरहरैंचा १ कुमारगाउँ मोरङ